25 Jun, 2024

सिम्रिक एयर सुरक्षा र गुणस्तर प्रति अझ प्रतिबद्ध र सबल हुँदै अर्को स्तरमा उद्धार सेवाको लागि तयार छ I क्याप्टेन सिद्धार्थजंग गुरुङको नेतृत्वमा रहेको सिम्रिक एयरको टोलीले हालै नेपालको ककनीमा उद्धार तालिम सञ्चालन गरेको छ । स्विस प्रशिक्षकको उपस्थितिमा भएको उक्त तालिममा, सिम्रिक एयरको उद्धार टोलीले नयाँ प्रविधिहरू अनुसार उद्धार तथा प्रकोप नियन्त्रणमा आफ्नो सीपलाई अझ निखारेका छन्। यस तालिममा RECO प्रणाली र Long Line प्रविधिको प्रयोग समावेश गरिएको छ।

सिम्रिक एयर अब कुनै पनि उद्धार अभियानलाई सटीक र दक्षताका साथ नियन्त्रण गर्न पहिले भन्दा राम्रोसँग सुसज्जित छ।

जटिल उद्धारलाई सहज बनाउदै सिम्रिक एयर I